नियम २५३
आन्तरिक काम कारबाही मानिने
यस नियमावली बमोजिम सम्पादन गरिने काम कारबाही सभाको आन्तरिक काम कारबाही मानिने छ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।